काठमाडौं । भारतीय ब्रान्ड बोटका सुन्न र लगाउन मिल्ने उपकरणहरू नेपाली बजारमा भित्रिने भएका छन् । टेलिटक प्रालिले बोट वेभ प्रो ४७, रोकर्ज ३३० र रोकर्ज २५५ नेपाल ल्याएको हो । जसमध्ये वर्गाकार डायल भएको वेभ प्रो ४७ मा १.६९ इन्चकलर एचडी डिस्प्लेसहित पूर्ण क्यापेसिटिभ...