close

भ्रष्टाचार, बेथिति, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नेपाली जेन-जी युवाले २३ भदौ २०८२ मा एक शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए । पहिलो दिन नै सरकारद्वारा दमन भएपछि आन्दोलनले फरक मोड लियो । युवाहरूले स्वतःस्फूर्त रूपम...