काठमाडौं । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआईटी प्रथम वर्ष दोस्रो सत्र समूह र तेस्रो वर्ष छैटौं सत्र २०७४ समूहको नियमित तथा आंशिक परीक्षाको शुल्क संशाेधन गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै संस्थानले यसअघिको सूचनाको बुँदा नं. २ र ३ को परीक्षा शुल्कमा संशोधन गरिएको जानकारी दिएको छ ।