close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र इराकको फुटबल खेल

टेकपाना टेकपाना

जेठ १५, २०७८ १२:३१

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र इराकको फुटबल खेल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यो खेल नेपाली समयअनुसार बेलुकी १०ः१५ देखि सुरु हुनेछ ।

इराकी स्पाेर्ट्स च्यानल आईएमएनले युट्युवमा याे खेलकाे प्रत्यक्ष प्रसारण देखाउनेछ ।

विश्वकप छनोट चरणको खेलपूर्व नेपालले इराकसँग आज अभ्यास खेल खेल्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३