काठमाडौं । साओमीले 'चाडपर्वको मुड, अफर टु गुड' नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ । यो अवसरमा कम्पनीले रेड्मी र पोको स्मार्टफोनहरूमा दुई हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ ।
अफरबारे बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले चाडपर्वको सिजनमा ग्राहकहरूलाई छुट मूल्यहरूमा साओमी स्मार्टफोनको अनुभव गराउन यो अफर ल्याएको बताए ।
फेस्टिभ अफर भदौ ३० गते देखि कार्तिक २९ गतेसम्म लागू हुनेछ । यो अफर साओमीका नेपालभरका रिटेल आउटलेट र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।
यस्ता छन् अफर
रेड्मी ए२ र ए२+
हरेक माेडेल खरिदमा रेड्मी इयरफोन निःशुल्क
रेड्मी १२ सी
४/६४ जीबी: अघिल्लो मूल्य रु. १४,४९९, अहिलेको मूल्य रु. १३,९९९
६/१२८ जीबी ः अघिल्लो मूल्य रु. १६,९९९, अहिलेको मूल्य रु. १५,९९९
रेड्मी नोट १२
६/१२८ जीबी: अघिल्लो मूल्य रु. २४,९९९ , अहिलेको मूल्य रु. २३,४९९
८/१२८ जीबी: अघिल्लो मूल्य रु. २६,९९९ , अहिलेको मूल्य रु. २५,४९९
८/२५६ जीबी: अघिल्लो मूल्य रु. २७,९९९ , अहिलेको मूल्य रु. २६,४९९
रेड्मी नोट १२ फाइभजी
६/१२८ जीबी: अघिल्लो मूल्य रु. २९,९९९ , अहिलेको मूल्य रु. २८,४९९
८/२५६ जीबी: अघिल्लो मूल्य रु. ३१,९९९ , अहिलेको मूल्य रु. ३०,४९९
रेड्मी नोट १२ प्रो फाइभजी
६/१२८ जीबी: अघिल्लो मूल्य रु. ३८,९९९ , अहिलेको मूल्य रु. ३६,९९९
८/२५६ जीबी: अघिल्लो मूल्य रु. ४१,९९९, अहिलेको मूल्य रु. ३९,९९९
पोको एक्स ५ प्रो फाइभजी
६/१२८ जीबी: अघिल्लो मूल्य रु. ३९,९९९, अहिलेको मूल्य रु. ३७,९९९
८/२५६ जीबी: अघिल्लो मूल्य रु. ४२,९९९, अहिलेको मूल्य रु. ४०,९९९
पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८० ११:१२
