close

जब हामी ‘टेक इन्डस्ट्री’ भन्छौँ हाम्रो दिमागमा प्रायः सफ्टवेयर डेभलपमेन्ट, कोडिङ र एप बनाउने कामको चित्र आउँछ । तर, यसको परिभाषा र दायरा त्योभन्दा धेरै फराकिलो र गहिरो छ । प्रविधि आफैमा एउटा छुट्टै र शक्तिशाली उद्योग त हो नै । तर यो अन्य सबै उद्योगको मेरुदण्...