माननीय मन्त्री ज्यू, जगदीश खरेल सर्वप्रथम, सूचना तथा सञ्चार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारीमा तपाईँको नियुक्तिमा हार्दिक बधाई व्यक्त गर्दछु । देशको चौथो अङ्ग, पत्रकारिता र सूचना प्रविधिको क्षेत्रमा तपाईँको योगदान र पहललाई जनताले मुक्त कण्ठले प्रशंसा गरेका छन् । अब तपा...
