हरेक मनसुनमा उही कुरा दोहोरिन्छ । नदीहरू उर्लन्छन्, जलविद्युत् केन्द्रहरू पुरा क्षमतामा चल्छन् र नेपालले उपभोग वा बिक्री गर्न सक्नेभन्दा निकै बढी बिजुली उत्पादन गर्छ । अनि त्यो बढी बिजुली त्यसै खेर जान्छ । सन् २०२५ को वर्षायाममा यो बढी बिजुली १,४०० मेगावाट पुग्यो, तर भारतले ...
