close

मानव सभ्यता इतिहासकै सबैभन्दा रोमाञ्चक र उत्तिकै जटिल मोडमा आइपुगेको छ । जब हामी सन् १९६० को दशकका ती म्याथमेटिसियन र वैज्ञानिकहरूका परिकल्पनाहरूलाई पल्टाएर हेर्छौँ, तब एउटा गजबको विरोधाभास भेटिन्छ । उनीहरूले एउटा यस्तो मसिनको कल्पना गरेका थिए, जसले मान्छे जस्तै स...