काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक निर्माण गरेको ग्यासबाट चल्ने शवदाह मसिनको बिहीबार काभ्रेको बनेपामा परीक्षण गरिएको छ । बनेपास्थित तीन दोबाटो घाटमा एक शवलाई यस मसिनमा राखेर अन्त्येष्टि गरिएसँगै स्वदेशमै निर्मित प्रविधिको सफल प्रयोग भएको हो । क...
