अहिले हामी सूचना र प्रविधिको युगमा छौं । त्यसैले आज सबैभन्दा मूल्यवान केही छ भने त्यो सूचना नै हो । त्यसमा पनि नागरिकको व्यक्तिगत सूचना वा जानकारी निकै संवेदनशील मानिन्छ । आफ्नो जानकारी बाहिरिंदा त्यो किन खतरनाक हुन्छ भन्ने विषयबारे अवगत भएर पनि मानि...