close

विद्युतीय फोहोर व्यवस्थापन गर्न सम्झौता

टेकपाना टेकपाना

चैत २२, २०७८ २१:४८

विद्युतीय फोहोर व्यवस्थापन गर्न सम्झौता

काठमाडाैं । हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई-फोहोर व्यवस्थापनको लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५