close

अनलाइनबाटै मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने

टेकपाना टेकपाना

माघ २५, २०७७ १२:२८

अनलाइनबाटै मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सकिने

काठमाडाैं । अब मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् ।

छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत् मेडिकल र इन्जनियरिङको परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकज जलानले जानकारी दिए ।

उनका अनुसार नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतीय विद्यार्थीलाई पनि परीक्षाका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।

May be an image of 1 person and text that says 'Aakash Digital Aakash Live: "COMEBACKS ARE ALWAYS STRONGER THAN SETBACKS." Cover the syllabus quick & easy, Aakash Live makes it happen. LIVE Classes Audio Control to Students Replay Missed Classes 9801110288'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१