टेकपाना
चैत ११, २०७७ ८:१५
काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो पब्जी मोबाइल प्रतियाेगिता ‘पब्जी माेबाइल प्राे लिग सिजन ३’ (पीएमपीएल) मंगलबारदेखि सुरु भएको छ ।
कुल पुरस्कार राशी एक लाख ५० हजार अमेरिकी डलर रहेकाे प्रतियाेगितामा नेपालसहित पाकिस्तान, बंगलादेश लगायतका पब्जी टिम सहभागी हुँदै छन् ।
भारतमा पब्जी प्रतिबन्ध रहेकाले त्यहाँका कुनै पनि टिम सहभागी छैनन् । याे प्रतियाेगितामा नेपालका ८ टिमसहित कुल २० टिमले प्रतिस्पर्धा गर्दै छन् ।
सहभागी हुने नेपाली टोलीमा कार्नेज ईस्पोर्ट्स, पीएन क्रू, हाई भोल्टेज, एएसएल, डीआरएस, डीई, टीटूके र सेभेन एसईएएस रहेका छन् ।
Check out the PUBG MOBILE Pro League South Asia region Tournament schedule! #PMPL2021 #PMPLS33 weeks of intense battles waiting for these Top Squads. Watch the action live on our official channels:?https://t.co/rcSwAMJnKY?https://t.co/qyRX4BGn53?https://t.co/qm9Z9z9I7j pic.twitter.com/TIA1hdkIif— PUBG MOBILE Esports (@EsportsPUBGM) March 18, 2021
Check out the PUBG MOBILE Pro League South Asia region Tournament schedule! #PMPL2021 #PMPLS33 weeks of intense battles waiting for these Top Squads. Watch the action live on our official channels:?https://t.co/rcSwAMJnKY?https://t.co/qyRX4BGn53?https://t.co/qm9Z9z9I7j pic.twitter.com/TIA1hdkIif
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१