close

अधिकांश मोबाइल प्रयोगकर्तामा फोनको जीपीएस अफ गरेपछि वा एपलाई लोकेसनको अनुमति नदिएपछि आफ्नो फोन पूर्ण रूपमा अदृश्य वा ‘इन्भिजिबल’ हुन्छ भन्ने भ्रम छ । तर प्रविधिको संसारमा यो पूर्ण सत्य होइन ।  वास्तवमा तपाईँको फोनमा रहेको सिम कार्डले निरन्तर मोबाइ...