डाक्टरहरूले मलाई उपचारका लागि विदेशमा जानु पर्ने सल्लाह दिइरहेका थिए । तर मेरो राहदानीको मिति सकिएको थियो । यसकारण मैले नवीकरण गर्नै पर्ने भयो । अहिले राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । तर राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियादेखि यस...