close

  नेपालको दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरण २७ औँ वर्ष पूरा गरी २८ औँ वर्षमा प्रवेश गरेको छ । नियामकले २७ वर्षको यात्रा पूरा गर्दै गर्दा नेपालको दूरसञ्चार क्षेत्रले विभिन्न आरोह-अवरोह पार गरेको छ । दूरसञ्चार ऐन, २०५३ बमोजिम २०५४ फाल्गुन २०...