close

नेपाली बजारमा यस्तो छ ओप्पो स्मार्टफोनको पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

भदौ १२, २०७८ १८:६

नेपाली बजारमा यस्तो छ ओप्पो स्मार्टफोनको पछिल्लो मूल्य सूची

काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको बजार फस्टाउँदै गएको छ । कोरोना महामारी सुरू भएपछि स्मार्टफोनको माग अझ बढ्दो छ । भर्चुअल गतिविधि बढ्दा मोबाइलको आयातमा समेत नयाँ रेकर्ड बनिरहेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालमा ६ लाख ६७ हजार ५१८ मोबाइल फोन भित्रिएको छ । यसरी स्मार्टफोनको माग बढिरहँदा विभिन्न ब्राण्डबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

थरीथरीका फोन बजारमा आइरहँदा चिनियाँ ब्राण्ड ओप्पोले पनि निरन्तर आफ्नो व्यवसाय बढाइरहेको छ । हाल नेपाली बजारमा याे ब्राण्डका १५ हजार रूपैयाँदेखि ४७ हजार रूपैयाँसम्मका फोन छन् ।

नेपाली बजारमा ओप्पोका ‘ए’, ‘एफ’ र ‘रेनो’ सिरिजका स्मार्टफोन उपलब्ध छन् । यसैबीच हामीले बजारमा उपलब्ध ओप्पो फोनको पछिल्लो मूल्य सूची प्रस्तुत गरेका छाैं ।

ModelPrice Rs.
OPPO A1k (2GB/32GB)15,490/-
Oppo A5 2020 (3GB/64GB)22,990/-
Oppo A5 2020 (4GB/128GB)25,490/-
Oppo A12 (3GB/32GB)14,990/-
Oppo A12 (4GB/64GB)20,790/-
Oppo A15 (3GB/32GB)18,590/-
Oppo A15s (4GB/64GB)21,990/-
Oppo A31 (4GB/128GB)26,590/-
Oppo A52 (4GB/128GB)29,990/-
Oppo A53 (4GB/64GB)22,990/-
Oppo A54 (4GB/128GB)25,990/-
Oppo A9 2020 (8GB/128GB)33,590/-
Oppo F11 (4GB/128GB)29,990/-
Oppo F11 Pro (6GB/128GB)38,990/-
Oppo F15 (8GB/128GB)39,990/-  
Oppo F17 (6GB/128GB)33,990/-
Oppo F17 Pro (8GB/128GB)43,990
Oppo F19 (6GB/128GB)34,590/-
Oppo F19 Pro (8GB/128GB)44,990/-
OPPO Reno 2F (8GB/28GB)43,990/-
Oppo Reno 3 (8GB/128GB)46,990/- 



पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१