काठमाडौं-टेकपानाले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको मेगा गिभअवेको नतिजा सार्वजनिक भएको छ । टेकपानाको फेसबुक पेज, यूट्युव च्यानल र टिकटकबाट भिडियो लाइभमार्फत सार्वजनिक गरिएको गिभअवे नतिजामा कूल ६९ जना विजेता बनेका छन् ।
१६ वटा ब्राण्डको विभिन्न सेवा र उत्पादन गिभअवे गरिएको थियो । उक्त गिभअवेका विजेताहरुले आफूले जितेको गिभअवे प्राप्त गर्नको लागि असोज ४ गते (सोमबार) देखि असोज ८ गते (शुक्रबार) ५ बजेभित्र दाबी प्रस्तुत गर्नु पर्नेछ ।
विजेताहरुले आफूले जितेको गिभअवे प्राप्त गर्नको लागि [email protected] मा आफ्नो आधिकारीक परिचय पत्र, फेसबुक प्रोफाइलको लिंक, सम्पर्क नम्बर र ठेगानासहितको विवरण उल्लेख गरी इमेल गर्नुपर्नेछ ।
गिभअवेका विजेताहरुः
१. १६ सय मूल्य रहेको नेपाल टेलिकमको ३०-३० जिबी डेटा
अञ्जना श्रेष्ठ
दीपेन्द्र दंगाल
राजाबाबू यादव
सुदीप चौधरी
रोविन सिंह
२. प्रभू पे वालेटमा एक हजार रुपैयाँ ब्यालेन्ससँगै एक हजारको गिफ्ट भौचर बिजेताहरू:
सुलभ थपलिया
अमित किलम्बु
नविना बस्याल
निश्चल देवकोटा
सन्देश रेग्मी
शिशिर भण्डारी
आयुशजंग थापा
भुवन पोख्रेल
प्रकाश खनाल
मदन मगर
३. आईएमई-पे बाट वालेटमा दुई हजार रुपैयाँ
संयोग पौडेल
रमेश के. बञ्जाडे
दीपा अधिकारी
चन्द्रराज नेपाल
अविनाश सुवेदी
युनिश भट्टराई
अमृतप्रसाद फुयाँल
सुमित थापा
नारायण सापकोटा
विकास गुरुङ
४. डिसहोमका तर्फबाट ला लिगा हेर्न एक्सन टिकेट
प्रवेश ज्ञवाली
तारा बराल
नारायण कँडेल
अनमोल आचार्य
कमला पौडेल
५. नेपाल टेलिकमको मोबाइलमा चार महिना भ्यालिडिटी रहेको ६० जीबी डेटा प्याक
मनिजन प्याकुरेल
प्रवेश
रञ्जित कुमार महतो
सुदर्शन भट्टराई
शुभ राज कुमार (एस् आर के)
६. अनलाइन मार्केट प्लेस दराजको ३ हजारका दरले शपिङ भौचर
मनिष राना
अमृत राज मैनाली
अस्लाम अन्सारी
प्रज्ज्वल गुरुङ (पब)
श्वेता झा
७. हाम्रो पात्रोको हाम्रो गिफ्टबाट ५ हजार मूल्य बराबरको गिफ्ट ह्याम्पर
दीपक ओझा
एल.बी.एल मगर
पोषणराज कट्टेल
रोशन पराजुली
शिशिर वाग्ले
८. ईसेवा वालेटमा नगद ५ हजार रुपैयाँ
कुशल पौडेल
रोहित भट्ट
प्रकाश
किशोर रिजाल
सुलभ धमला
९. माच्छापूच्छ्रे बैंकको रेमिट एपमा ५ हजार रुपैयाँ ब्यालेन्स
अमृत सुनाम
विनोद बाबु शर्मा
आनन्द आचार्य
अस्मिन धिताल
विवेक हुमागाईं
सागर जंग साउद
चेतन खनाल
महेश कुवँर
रे-टण्डन
समीप मिश्र
१०. जडान सहित डिस होमको एक वर्षे प्याकेज
अन्जल भट्टराई
११. एक वर्षका लागि सिजी नेटको १२० एमबीपीएस इन्टरनेट
पारस भुसाल
१२.आइपी टिभी सहित एक वर्षका लागि क्लासिक टेकको १०० एमबीपीएसको तुफान इन्टरनेट प्याकेज
समीर वाग्ले
१३. वर्षभरका लागि भायाटिभी सहित भायानेटको १०० एमबीपीएस इन्टरनेट
गौरव राई
१४. एकवर्षका लागि नेटटिभी सहित वर्ल्डलिङ्कको ७५ एमबीपीएस इन्टरनेट
ईच्छा डोटल
१५. बारकोड नेपालको तर्फबाट घरायसी प्रयोजनका लागि जडान सहितको सिसिटिभी क्यामेरा
राजीव यादव
१६. एक वर्षका लागि क्लियर टिभी सहित सुबिसुको १५० एमबीपीएस इन्टरनेट
राजीव पराजुली
१७. साओमीको रेड्मी नाइन पावर स्मार्टफोन
नितेश बन्जारा
१८. नियो स्टोरका तर्फबाट आईलाइफ जेड एयरबुक ल्यापटप