close

सञ्चार मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की

टेकपाना टेकपाना

असोज २२, २०७८ १५:२१

सञ्चार मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । ज्ञानेन्द्र बहादुर कार्की सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने योजना सहित राष्ट्रपति समक्ष मन्त्रीहरूको सूची पठाएका छन् ।

जसमा काङ्ग्रेसकातर्फबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेबारी दिइएको जनाइएको छ । कार्की हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुने । जिम्बेवारी हेरफेर गर्दै उनलाई सञ्चारमा ल्याइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१