close

एनएमबि बैंकको मोबाइल एपबाट अब जुनसुकै बैंकमा निःशुल्क पैसा पठाउन सकिने

टेकपाना टेकपाना

मंसिर १, २०७८ १७:२६

एनएमबि बैंकको मोबाइल एपबाट अब जुनसुकै बैंकमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । एनएमबि बैंकको एप र इन्टरनेट बैंकिङबाट अब जुनसुकै बैंकको खातामा निःशुल्क रकम पठाउन सकिने भएको छ ।

बैंकका अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा ‘ईएनएमबि’ एप अथवा एनएमबि बैंकको इन्टरनेट बैंकिङबाट अन्य जुनसुकै बैंकको खातामा निःशुल्क रकम पठाउन सकिनेछ ।

नेपाली महिनाको पहिलो हप्तामा जुनसुकै बैंकमा जति रकम पठाउँदा पनि कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३