टेकपाना
चैत १५, २०७८ १२:३०
काठमाडाैं । भाेलिदेखि अप्रिल १३ सम्म कल अफ ड्युटी भ्यानगार्ड मल्टिप्लेयर नि:शुल्क खेल्न पाइने भएको छ ।
यो दुई हप्ता प्लेयरले दुईवटा नयाँ म्यापका साथ नयाँ मोडको पनि आनन्द उठाउन सक्नेछन् ।
यसमा दुईवटा नयाँ म्याप ‘कासाब्लान्का’ र ‘गोन्डोला’ दिइएको छ ।
यो गेम तपाईंले पीसी, प्लेस्टेसन फोर फाइभ र एक्सबक्समा खेल्न सक्नुहुनेछ ।
यसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३