काठमाडाैं । सरकारले काठमाडौंबाट मात्रै उपलब्ध गराउँदै आएको श्रम स्वीकृत अब काठमाडौं बाहिरका सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइन प्रणालीबाट उपलब्ध गराउने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् ।