close

प्रदेश १ ले चार्जिङ स्टेसन निर्माण गर्ने

टेकपाना टेकपाना

असार १, २०७९ २१:८

प्रदेश १ ले चार्जिङ स्टेसन निर्माण गर्ने

काठमाडौं । प्रदेश १ ले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ ।

बुधबार मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै गैरसरकारी तथा निजी क्षेत्रसँगको समन्वयमा चार्जिङ स्टेसन निर्माण गरिने बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ र एलपी ग्यासको प्रयोगलाई विस्थापित गरी विद्युतीय चुलोको प्रयोग गर्न समेत प्रोत्साहित गरिने बताए । साथै विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेसन निर्माण गरिने बजेटमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३