close

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंकको एटीएम

टेकपाना टेकपाना

साउन १७, २०७९ १७:५४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एनएमबि बैंकको एटीएम

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ ।

पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउने उद्धेश्यले बैंकले यी कक्षमा एटीएम विस्तार गरेकाे जनाएकाे छ ।

बैंकले यसअघि विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याएको थियो ।

हाल एनएमबि बैंकले देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३