close

व्हाट्सएपबाटै कोरोनाको सहि सुचना दिदै भारत

टेकपाना टेकपाना

चैत ८, २०७६ १९:१

व्हाट्सएपबाटै कोरोनाको सहि सुचना दिदै भारत

भारत सरकारले कोरोना संक्रमणबारे आफ्ना नागरिकलाई सही सुचना उपलब्ध व्हाट्सएपको प्रयोग गर्ने भएको छ ।

‘माइ गोभ कोरोना हेल्पडेस्क’ नाम दिएर भारतले शनिबारदेखि यस्तो प्रयास सुरु गरेको हो । कोरोनाबारे अफवाह फैलिएपछी यसबारे सत्यतथ्री सुचनामात्र उपलब्ध गराउन व्हाटसएप प्रयोग गरिएको भारतले जनाएको छ ।

व्हाट्सएपका लागि सरकारले तोकेको नम्बरमा ‘हाए’ लेखेर पठाए नागरिकले कोरोनाबारे सुचना पाउनेछन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६