close

व्हाट्सएपबाटै कोरोनाको सहि सुचना दिदै भारत

टेकपाना टेकपाना

चैत ८, २०७६

व्हाट्सएपबाटै कोरोनाको सहि सुचना दिदै भारत

भारत सरकारले कोरोना संक्रमणबारे आफ्ना नागरिकलाई सही सुचना उपलब्ध व्हाट्सएपको प्रयोग गर्ने भएको छ ।

‘माइ गोभ कोरोना हेल्पडेस्क’ नाम दिएर भारतले शनिबारदेखि यस्तो प्रयास सुरु गरेको हो । कोरोनाबारे अफवाह फैलिएपछी यसबारे सत्यतथ्री सुचनामात्र उपलब्ध गराउन व्हाटसएप प्रयोग गरिएको भारतले जनाएको छ ।

व्हाट्सएपका लागि सरकारले तोकेको नम्बरमा ‘हाए’ लेखेर पठाए नागरिकले कोरोनाबारे सुचना पाउनेछन ।