close

यस्ता छन् वर्षकै उत्कृष्ट आईओएस एप र गेम

टेकपाना टेकपाना

मंसिर २०, २०७७ १५:७

यस्ता छन् वर्षकै उत्कृष्ट आईओएस एप र गेम

काठमाडौं । आईफोन लगायतका ग्याजेट बनाउने कम्पनी एप्पलले आफ्नो आईओएस एप स्टोरमा रहेका उत्कृष्ट एपको सूची जारी गरेको छ । यसमा दश दश वटा एपलाई सामेल गरिएको छ ।

एप्पलले हालै वर्ष २०२० का उत्कृष्ट एप तथा गेमको सूची सार्वजनिक गरेको छ । गत वर्षमा झैं यसपटक पनि एप स्टोरका एडिटरहरुले एपको गुणस्तर, रचनात्मक डिजाइन, प्रयोगकर्तामैत्री, एप्पल प्रविधिको प्रयोग आदि जस्ता आधारमा विजेता एपको छनौट गरेका हुन् ।

वर्ष २०२० का उत्कृष्ट विजेतामा कोभिड १९ को महामारीको समयमा घरमै बस्दाको अवस्थामा सहयोगी बनेका थुप्रै एपहरु समेत समावेश छन् । उदाहरणको रुपमा घरमै व्यायाम गर्न सघाउने एप वेकआउट! ले आईफोन एप अफ द इयरको उपाधी हात पारेको छ ।

जब कि भिडियो कन्फ्रेन्सिङ एप जुम आईप्याड एप अफ द इयर घोषित भएको छ । यसैगरी कोरोना भाइरसको महामारीको समयमा बालबालिकाहरुलाई मनोरञ्जन दिलाएको डिज्ने प्लस एप्पल टिभी एप अफ दि इयर बनेको छ ।

टप फ्रि आईफोन एप

  1. जुम क्लाउड मिटिङ्स
  2. डिज्ने
  3. युट्युव
  4. इन्स्टाग्राम
  5. फेसबुक
  6. स्नापच्याट
  7. म्यासेञ्जर
  8. जिमेल
  9. क्याश एप

उत्कृष्ट पेड आईफोन एप

  1. टचरिटच
  2. प्रोकृयट पकेट
  3. डार्क स्काई वेदर
  4. फेसट्युन
  5. हट शेड्युल्स
  6. अटोस्लिप ट्र्याक स्लिप
  7. द वण्डर विक्स
  8. स्काई भ्यू
  9. श्याडोरकेट
  10. स्काई गाइड

उत्कृष्ट आईफोन गेम

  1. एमङ्ग अस
  2. कल अफ ड्युटीः मोबाइल
  3. रोब्लक्स
  4. सबवे सफर्स इन्क इन्क.-ट्याटू ड्रविङ
  5. म्याजिक टाइल्स ३ः पियानो गेम
  6. ब्रेन टेस्टः ट्रिकी पजल्स
  7. ब्रेन आउट
  8. कोइन मास्टर
  9. क्युब सफर

उत्कृष्ट पेड आईफोन गेम

  1. माइनक्राफ्ट
  2. पिलिग इंक
  3. हेड्स अप !
  4. मोनोपोली
  5. ब्लोन्स टीडी ६
  6. जिओमेन्ट्री ड्याश
  7. एनबीए २के२०
  8. ग्राण्ड थेप्ट अटोः स्यान एन्ड्रेस
  9. द गेम अफ लाइफ
  10. ट्रु स्केट

टप फ्री आईप्याड एप

  1. जुम क्लाउड मिटिङ्स
  2. डिज्ने
  3. युट्युव
  4. नेटफ्लिक्स
  5. गुगल क्रोम
  6. टिकटक
  7. अमेजन प्राइम भिडियो
  8. जिमेल
  9. हुलु
  10. गुगल क्लासरुम

सःशुल्क आईप्याड एप

  1. प्रोकृयट
  2. गुडनोट्स ५
  3. नोट्याबिलिटी
  4. डुयट डिस्प्ले
  5. टिच योर मोन्सटर
  6. लुमाफ्युजन
  7. एफ्निटी डिजाइनर
  8. टोका हेयर ह्यालोन ३
  9. टोका लाइफः हस्पिटल
  10. टोका किचेन २

उत्कृष्ट निःशुल्क आईप्याड गेम

  1. एमङ्ग अस !
  2. रोबोलक्स
  3. म्याजिक टाइल्स ३ः पियानो गेम
  4. इंक इन्क.-टाटू ड्रविङ
  5. कल अफ ड्युटीः मोबाइल
  6. सबवे सफर्स
  7. डान्सिङ रोडः कलर बल रन
  8. टाइल्स हप- ईडीएम रश
  9. मारियो कार्ट टुर
  10. सेभ द गर्ल

उत्कृष्ट पेड आईप्याड गेम

  1. माइनक्राफ्ट
  2. मोनोपोली
  3. ब्लून्स टीडी ६
  4. पिलेग इन्क.
  5. जिओमेन्ट्री ड्याश
  6. द गेम अफ लाइफ
  7. फाइभ नाइट्स एट फ्रिड्डिज
  8. ह्युमनः फल फ्ल्याट
  9. स्टारड्यु भ्याल्ली
  10. टेरारिया

टप आर्केड गेम्स

  1. स्नेकी सासक्वेच
  2. हट लाभा
  3. स्केट सिटी
  4. सोनिक रेसिङ
  5. प्याक-म्यान पार्टी रोयले
  6. स्पोङ्गबबः पाट्टी पुर्स्विट
  7. ओसियनहर्न २
  8. क्रसी रोड क्यास्टल
  9. ह्वाट द गल्फ ?
  10. लेगो ब्रल्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०