close

गुगल ड्राइभमा फाइल शेयर गर्दा जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

साउन १०, २०७८ १०:१५

गुगल ड्राइभमा फाइल शेयर गर्दा जान्नैपर्ने कुरा

काठमाडौं । साना फाइल छन् भने हामीले सिधै ईमेलमा अट्याच गरेर पठाउन सक्छौं । यदि फाइल साइज २५ एमबीभन्दा बढी छ भने सिधै गुगल ड्राइभमा अपलोड हुन्छ ।

त्यसरी अपलोड भएको फाइल हामीले कसैलाई पठायौं भने सम्बन्धित व्यक्तिले एक्सेस नपाएको, डाउनलोड गर्न नमिलेको गुनासो गरिरहेका हुन्छन् ।

आज हामी गुगल ड्राइभबाट फाइल शेयर गर्दा ध्यान दिनुपर्ने कुरा र साथसाथै गुगल ड्राइभको अधिकतम सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा भिडिओमार्फत बताउँदै छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५