close

दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवाप्रदायकलाई विशेष पुनर्कर्जा

टेकपाना टेकपाना

साउन २९, २०७८ १६:४०

दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवाप्रदायकलाई विशेष पुनर्कर्जा


काठमाडौं । दुर्गम स्थानमा इन्टरनेट पुर्याउने सेवाप्रदायकले विशेष पुनर्कर्जा पाउने भएका छन् । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले इन्टरनेट सेवा प्रदायकलाई विशेष पुनर्कर्जाको व्यवस्था गरेको हाे ।

नीतिमा भनिएको छ, ‘दुर्गम क्षेत्रहरुमा इन्टरनेट सेवा पुर्‍याउने लगायत इन्टरनेट सेवा प्रदायकहरूलाई विशेष पुनर्कर्जाको उपलब्ध गराइनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१