close

विद्युतीय भुक्तानी कारोबारको सीमा पुनरावलोकन हुँदै

टेकपाना टेकपाना

साउन २९, २०७८ १६:५१

विद्युतीय भुक्तानी कारोबारको सीमा पुनरावलोकन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय भुक्तानी कारोबारको सीमा पुनरावलोकन गर्ने भएको छ ।

मौद्रिक नीति २०७८/७९ गर्दै राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा पुनरावलोकन गर्ने जनानकारी दिएको हो ।

साथै यो वर्षलाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष मनाउन चालु वर्षमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धि गरिने साे नीतिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१