टेकपाना
जेठ १५, २०८० १९:८
काठमाडौं । सरकारले डिजिटल साक्षरता बढाई नागरिक एपको पहुँच विस्तार गर्ने भएको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो याेजना अघि सारेका हुन् ।
“डिजिटल साक्षरता बढाई नागरिक एपको प्रयोग र बस्तुको पहुँच विस्तार गरिनेछ,” अर्थमन्त्री डा. महतले भने ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:८