close

४ महिनापछि सीटीईभीटीले पायो नयाँ सदस्यसचिव

टेकपाना टेकपाना

पुस १३, २०८० ८:४०

४ महिनापछि सीटीईभीटीले पायो नयाँ सदस्यसचिव

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवमा महेश भट्टराई नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भट्टराईलाई सीटीईभीटीको सदस्यसचिवमा नियुक्त गरेको हो ।

गत असोजमा उमेर हदका कारण जीव नारायण काफ्लेले अवकाश पाएपछि उक्त पद रिक्त थियो ।
 

 

पछिल्लो अध्यावधिक: पुस १३, २०८० ८:४१