close

अब सरकारले डिजिटल प्रविधिमार्फत सार्वजनिक यातायात व्यवस्थापन गर्ने

टेकपाना टेकपाना

जेठ १, २०८१ १६:१७

अब सरकारले डिजिटल प्रविधिमार्फत सार्वजनिक यातायात व्यवस्थापन गर्ने

काठमाडौं । सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यसले सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित र पहुँचयोग्य बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै दिगो तथा वातावरणमैत्री एकीकृत यातायात प्रणालीको विकास गरिने समेत राष्ट्रपति पौडेलले बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १६:१७