टेकपाना
जेठ १५, २०८२ १८:२
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको शेयर अब आमनागरिकका लागि ३० प्रतिशत छुट्याइने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
“नेपाल सरकारको बहुमत शेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत शेयर आम नागरिकमा विनिमेस गरिनेछ,” उनले बताए ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:२