नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कुल सात अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, यस बजेटमा डिजिटल पूर्वाधार र इकोसिस्टमको विकासका लागि छुट्याइएको रकम भने अत्यन्तै सीमित छ । केवल ७४ करोड रुपैयाँ डिजिटल प...