close

आजको युगमा हाम्रो जीवन मोबाइल, कम्प्युटर र इन्टरनेट बिना अधुरो छ । तर यही प्रविधिले जति सुविधा दिएको छ त्यति नै जोखिम पनि बढाएको छ । सामाजिक सञ्जालमा हुने ठगी, बैंकिङ ह्याकिङ, चरित्रहत्यादेखि गोप्य सूचना चोरीसम्म ‘साइबर अपराध’का घटना दिन प्रतिदिन बढिरहे...