close

१० लाखभन्दा बढी फलोअर भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा सोमबार एउटा फेसबुक पेजको ‘कु’समाचार शेयर गरे । समाचारको आवरणमा त्यो भ्रम फैलाउने सूचना थियो । यसबाट फाइदा कसलाई भयो त- त्यही पेजका सञ्चालकलाई मात्र ।  मनोविज्...