close

पछिल्लो समयमा नेपालमा सूचना प्रविधि (आईटी) पढ्ने होडबाजी नै चलेको छ । देश डिजिटलाइजेसनतर्फ अघि बढ्दै जाँदा आईटी क्षेत्रलाई भविष्यको सुरक्षित करियरका रूपमा हेरिएको छ । त्यसैले युवा वर्गमा यसप्रति ठुलो आकर्षण देखिएको छ । ठुला सपना बोकेर हजारौँ युवाहरू वर्षेनी बीएससी स...