नेपालको इन्टरनेट प्रयोगकर्ता सङ्ख्या अहिले एक करोड ६६ लाख नाघिसकेको छ । डिजिटल भुक्तानी दैनिक कारोबारको हिस्सा बनेको छ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) चुपचाप हाम्रा मोबाइलमा बसिसकेको छ । माइक्रोसफ्टको ‘ग्लोबल एआई एडप्सन इन २०२५’ प्रतिवेदनले दक्षिण एसियामा ...
