close

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै विश्वभर सफ्टवेयर निर्माण गर्ने शैलीमा आमूल परिवर्तन आएको छ । नेपाल पनि यस प्रभावबाट अछुतो छैन । आजकल वेबसाइट, मोबाइल एप्लिकेसन तथा विभिन्न डिजिटल सर्भिस तयार पार्दा भाइब कोडिङको प्रयोग बढिरहेको छ । केही सामान्य निर्द...