सुनेर जान्नु अपूर्ण हुन्छ, हेरेर जान्नु पूर्ण हुन्छ, फैसला दिनु मात्र न्याय दिनु होइन, खुला सार्वजनिक गरी न्याय दिएको देख्नु नै न्याय दिनु हो । न्याय दिने एक मात्र अन्तिम निकाय हो, न्यायपालिका अर्थात् अदालत । अदालत भनेको सार्वजनिक संस्था हो । त्यसैले खुला सुनुवाइ...