close

पछिल्लो समय नेपाल सरकारका ‍वेबसाइट (.gov.np) मा फेला परेका सुरक्षा कमजोरीका बारेमा सामाजिक सञ्जालमा विभिन्न पोस्ट सार्वजनिक हुने गरेका छन् । सुरक्षा कमजोरी पत्ता लगाउनु र त्यसको जानकारी दिनु सकारात्मक पक्ष भए पनि कतिपय पोस्टमा नागरिकका संवेदनशील व्यक्तिगत विवरण स्...