close

फेसबुक म्यासेन्जरमा २०२० को शुभकामना जस्तो देखिने म्यासेज पाउनु भयो भने ख्याल गर्नुहोला । ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ लेखिएको त्यस्तो म्यासेजको पछाडी लेखिएको छ ‘ओपन दिस’ । तर, त्यो म्यासेज नखोल्नुहोला । म्यासेन्जर प्रयोगकर्तालाई अहिले...