close

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ह्यारी १३३७ को नाममा इण्डियन साइबर ट्रुप्सले याे वेबसाइट ह्याक गरी आफ्नो लोगो अपलोड गरेको छ । ह्याकरले वेबसाइटमा बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तकाे तस्वीर अपलाेड गर्दै ‘सात सय ५० दिनभ...