close

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले इन्टरनेट ब्ल्याकआउट (इन्टरनेट अबरुद्ध) भएको अवस्थामा पनि मेसेज आदान प्रदान गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ । कम्पनीले प्रयोगकर्तालाई प्रोक्सी सर्भरमार्फत कनेक्ट गराएर मेसेज आदान प्रदान नियमित गराउने तयारी गरेको हो । विश्वका कत...