close

काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ । उनको नेपाली नम्बरबाट मेसेज पठाएर विभिन्न व्यक्तिसँग पैसा माग्न थालिएपछि ह्याक भएको कुरा बाहिरिएको हो । परराष्ट्र बिटमा काम गर्दै आएका नयाँ पत्रिकाका पत्रकार पर्शुराम काफ्लेले उक्त...