close

सामाजिक सञ्चाल ट्विटरले लामो समयदेखी निष्कृय रहेका अकाउण्ट हटाउने भएको छ । निष्कृय रहेका एकाण्टहरुलाई मंगलबार इमेल गर्दै ट्वीटरले ६ महिना देखी निष्कृय अकाउण्ट डिलिट गर्ने जनाएको हो । ट्वीटरको यो कदमलाई आजसम्मकै सबैभन्दा उत्कृष्ट निर्णयको रुपमा लिइएको छ। लामो समयदे...