काठमाडौं । सामसङ मोबाइलले ल्याएको विन्टर स्किमअन्तर्गत २१ जना ग्राहकले सुनको सिक्का जितेका छन् । यो उपहार योजना अन्तर्गत प्रत्येक दिन तीनजना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्छन् ।
योजनाको तेस्रो लक्की ड्र मंगलबार भएको छ । लक्की ड्रमा नोभेम्बर २ देखि २६ तारिखसम्म सामसङका उत्पादन खरिद गर्ने ग्राहकलाई सहभागी गराइएको छ ।
यसका लागि फोनमा *#o6# टाइप गरी आफ्नो स्मार्टफोन वा ट्याबको सिरियल नम्बर राखी ३१००३ मा सेन्ड गर्नुपर्ने हुन्छ ।
लक्की ड्रमा ५ ग्राम सुनको सिक्का प्राप्त गर्ने ग्राहकको सिरियल नम्बर :
RZ8RA14F8FX
R9ZR907D6PZ
R9ZR907D6PZ
RZ8RA11BN1V
RZ8R90P0HFV
RZ8RB0AF31K
RZ8RA0YEW7D
RZ8RA11ZJGY
RZ8RB037LWE
RZ8RB05C7KP
RZ8RA1KW3CF
R9ZR90EYH8F
RZ8RA11WKFT
RZ8R40PNRFF
RZ8RB05CPPN
RZ8RA1REBHW
RZ8R90XT31F
RZ8RA1NKT7J
RZ8R82FJ3KX
RZ8RA1KW2QL
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
