close

नोकिया फोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

टेकपाना टेकपाना

चैत ८, २०७८ १४:४५

नोकिया फोन किन्न चाहनुहुन्छ ? यस्तो छ पछिल्लो मूल्य सूची

काठमाडौं । फिचर फोनमा कुनै बेला विश्व बजारमा आधिपत्य जमाएको नोकिया पछिल्लो समय स्मार्टफोनबाट आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ ।

यसका लागि नोकिया निर्माता एचएमडी ग्लोबलले प्रतिस्पर्धी बजारमा नोकियाका नयाँ स्मार्टफोन ल्याइरहेको छ ।

नेपाली बजारमा नोकिया ब्राण्डका फिचर फोनदेखि स्मार्टफोन उपलब्ध छन् । यसअन्तर्गत २,३९९ रुपैयाँदेखि ६,२९९ रुपैयाँसम्मका फिचर फोन बजारमा उपलब्ध छ ।

कम्पनीले प्रत्येक फिचर फोनमा एक वर्षको रिप्लेसमेन्ट ग्यारेन्टी प्रदान गरेको छ ।

त्यस्तै नेपाली बजारमा नाेकियाका ७,१९९ रूपैयाँदेखि १९,९९९ रूपैयाँसम्मका स्मार्टफाेन छन् ।

यसैबीच आज हामीले नेपाली बजारमा उपलब्ध नोकियाका स्मार्टफोनको पछिल्लो मूल्यसूची प्रस्तुत गरेका छौं ।

ModelPrice Rs.
Feature phone
Nokia-10S S.S.2,399
Nokia-105 D.S.2,499
Nokia-125 D.S.3,444
Nokia-150 D.S.- 20204,144
Nokia-210 D.S.4,199
Nokia- 5310 D.S.5,449
Nokia-6310 D.S.6,299
Smartphone
Nokia C17,199/-
Nokia-C1 2E7,699/-
Nokia- C1 Plus8,399/-
Nokia C29,299/-
Nokia C20 (1/16 GB)9,999/-
Nokia C20 (2/32 GB)10,999/-
Nokia 1.4 (2/32 GB)12,899/-
Nokia 1.4 (3/64 GB)13,999/-
Nokia C30 (2/32 GB)12,999/-
Nokia G10 (4/64 GB)16,999/-
Nokia G20 (4/64GB)19,999/-

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२