close

रियलमी फोन बेच्ने भाग्यशाली पसलेले पाए प्रोटोन सागा कार

टेकपाना टेकपाना

चैत १७, २०७८ १८:१७

रियलमी फोन बेच्ने भाग्यशाली पसलेले पाए प्रोटोन सागा कार

काठमाडौं । रियलमी स्मार्टफोन ब्राण्डले ‘१०० डेज रिटेलर स्किम’ विजेतको नाम घोषणा गरेको छ ।

नेपालभर रहेका एक हजारभन्दा बढी रियलमीका रिटेलरबीच १०० दिन चलेको यो स्किमका विजयीलाई विभिन्न उपहारसहित सम्मान गरिएको छ ।

यसअन्तर्गत नारायणघाटस्थित रियलमीको रिटेलर एटुजेड मोबाइल्सले प्रोटोन सागा कार जित्न सफल भएको छ ।

विजयीलाई रियलमी नेपाल प्रमुख मुनिस गिरी, सक्षम जाटिया बिक्री निर्देशक दीपक नाक्रा लगायतले उपहार वितरण गरे । रियलमी नेपालमा लन्च भएसँगै यो स्किम सबै वितरण च्यानलहरुका लागि खुला गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३